बृद्धाश्रमका विलाप

पृत बहादुर विष्ट (प्रितम)पुर्व क्याम्पस प्रमुख पाटन बहुमुखी क्याम्पस बैतडी१) मेरा बुडा मरीगया, परार साल माघ ।मुई बुडी एकली र यो, इसा छन विलाप ।।२) पचासी वर्ष कि बुडी, छाडी ग्या एक लि ।गया जीवन ढल्क्या दिन कि, लागन्छे झलभली ।।३)ब्वारीको हुकुम चल्यो, सुदाई भाणा टिल्ली ।रात दिन चौताल गर्यो, मेरी उडाइ खिल्ली ।।४) बासी … Continue reading बृद्धाश्रमका विलाप